पञ्जाबसँग लखनउ २ विकेटले पराजित
आइतबार, वैशाख ३, २०८०
धारिलो हतियार प्रहार गरी बैतडीमा एक युवकको हत्या
आइतबार, वैशाख ३, २०८०
अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
परराष्टमन्त्रीमा कंग्रेसका एनपी साउदले सपथ लिदै
आइतबार, वैशाख ३, २०८०
मन्त्रिपरिषद् विस्तारका लागि हिजो बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै तत्काललाई साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आइतबार, वैशाख ३, २०८०
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
रौतहटमा गोली चल्दा एक जनाको मृत्यु
शनिबार, वैशाख २, २०८०
गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कांग्रेसबाट एनपी परराष्ट्रमन्त्री बन्दै
शनिबार, वैशाख २, २०८०
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
सेती खोँचमा खसेकी बालिकाको मृत्यु
शनिबार, वैशाख २, २०८०
उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।
वर्षमान पुनकी आमामाथि गोली प्रहार
शनिबार, वैशाख २, २०८०
काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
शनिबार, वैशाख २, २०८०
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ ।
आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
शनिबार, वैशाख २, २०८०
महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।
गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर
शुक्रबार, वैशाख १, २०८०
बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो ।
शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि
शुक्रबार, वैशाख १, २०८०
अध्यक्ष गिरीले तीन सय पाँच मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार बानियाँले दुई सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दीपकलाल खतिवडाले जानकारी दिनुभयो ।
आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु
शुक्रबार, वैशाख १, २०८०
शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।


