Public Pana
रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला
रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । 
आज राष्ट्रिय सभाको बैठक बस्दै
आज राष्ट्रिय सभाको बैठक बस्दै नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । 
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।
बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने
बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।
ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु
ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
भारतबाट बढेर आयो पेट्रोलको मूल्य
भारतबाट बढेर आयो पेट्रोलको मूल्य नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।
पदभार ग्रहणलगत्तै परराष्ट्रमन्त्री साउदले भने- अब प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु
पदभार ग्रहणलगत्तै परराष्ट्रमन्त्री साउदले भने- अब प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरवारस्थित मन्त्रालयलमा आएर नवनियुक्त परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरे । 
एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंले यातायात राज्यमन्त्रीको शपथ ग्रहण
एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंले यातायात राज्यमन्त्रीको शपथ ग्रहण नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो । 
जव सांसद पन्तले प्रधानमन्त्री हराएको सूचना संसदैमा वाचन गरे
जव सांसद पन्तले प्रधानमन्त्री हराएको सूचना संसदैमा वाचन गरे संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् । 
सहुलियत दरमा पाइने नुनमा समेत कालोवजारी
सहुलियत दरमा पाइने नुनमा समेत कालोवजारी नेपाल सरकारबाट सहुलियत मूल्यमा प्रदान गर्ने नुन हुम्लीवासीले त्योभन्दा बढी मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् ।
काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर
काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो । 
कैलालीमा कोरोना संक्रमितको मृत्यु
कैलालीमा कोरोना संक्रमितको मृत्यु धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । 
Weather Update