राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्षको रौनक [तस्बिरहरू]
शुक्रबार, वैशाख १, २०८०
नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।
नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक
शुक्रबार, वैशाख १, २०८०
सिनेमाले आफ्नु रिलिज मितिपनि तय गरेको छ। सिनेमा आगामी भदाै१ गतेबाट प्रदर्शनमा आउँदै छ ।
अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो
शुक्रबार, वैशाख १, २०८०
शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना
शुक्रबार, वैशाख १, २०८०
आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ ।
विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब
शुक्रबार, वैशाख १, २०८०
केन्द्रिय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।
संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछु : प्रधानमन्त्री
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सोबल बताएका हुन् ।
आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
कुन मन्त्रालयको बेरुजु कति ?
बिहीबार, चैत ३०, २०७९
महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो
बिहीबार, चैत ३०, २०७९
महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको हो ।
प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री
बिहीबार, चैत ३०, २०७९
बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा वृद्धि : नेपाल राष्ट्र बैंक
बिहीबार, चैत ३०, २०७९
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ ।
राष्ट्रिय सभा बैठक स्थगित
बिहीबार, चैत ३०, २०७९
बिहीवार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गाैतमले जानकारी दिए ।


