Public Pana
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जीप दुर्घटना भएको हो ।
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु, ज्यान गुमाउने भारतीय नागरिक
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु, ज्यान गुमाउने भारतीय नागरिक प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
आजको मौसम : तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 
उद्योग बाणिज्य महासंघकोनयाँ कार्यसमितिका लागि आज निर्वाचन
उद्योग बाणिज्य महासंघकोनयाँ कार्यसमितिका लागि आज निर्वाचन उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वकाे लागि आज निर्वाचन हुन लागेकाे हाे
सिंहदरबारको फोहोर नउठाउने मेयरको अभिव्यक्तिप्रति सरकार गम्भीर
सिंहदरबारको फोहोर नउठाउने मेयरको अभिव्यक्तिप्रति सरकार गम्भीर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो । 
सेयर बजार २७.३१ अंकले वृद्धि
सेयर बजार २७.३१ अंकले वृद्धि यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने नेपाल राष्ट्र बैंकले यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न आग्रह गरेको छ।
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । 
कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १०६ जना संक्रमित
कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १०६ जना संक्रमित पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।
उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव
उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् । 
आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री
आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए । 
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।
Weather Update