रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव
मंगलबार, चैत २८, २०७९
टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति
मंगलबार, चैत २८, २०७९
मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।
आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरको आज पत्रकार सम्मेलन
मंगलबार, चैत २८, २०७९
बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।
दोल्ती पावर कम्पनी आइपीओ आजवाट निष्कासन
मंगलबार, चैत २८, २०७९
उक्त सेयरमा आवेदन दिने समय २०८० वैशाख ३ गतेसम्म रहेको छ । सो अवधीमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने
मंगलबार, चैत २८, २०७९
क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ ।
राति अन्डरवियर लगाएर सुत्दा स्वास्थ्यमा असर
मंगलबार, चैत २८, २०७९
राती प्यान्टी लगाएर सुत्दा यौनाङ्गमा चिलाउने समस्या हुन्छ । यदि तपाइँ राति आफ्नो प्यान्टी बाहिर निकालेर सुत्नुहुन्छ भने, दाग, छाला र जलनको समस्या छैन।
उद्योग बाणिज्य महासंघको साधारणसभा आजवाट, चन्द्र ढकाल अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने
मंगलबार, चैत २८, २०७९
उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ
पुर्ण रुपमा सञ्चालनको लागि तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने
मंगलबार, चैत २८, २०७९
पालस्थित चिनियाँदूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता
मंगलबार, चैत २८, २०७९
गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।
नेपालमा ४४४ पुग्यो कोरोनाका सक्रिय संक्रमितको संख्या
सोमबार, चैत २७, २०७९
पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री दाहाल
सोमबार, चैत २७, २०७९
सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।
राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित
सोमबार, चैत २७, २०७९
सोमबार बसेको राष्ट्रिय सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।
सेयर बजारमा ५.५४ अंकले उकालो
सोमबार, चैत २७, २०७९
यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।


