Public Pana
सेयर बजार २८.३१ अंकले घट्यो
सेयर बजार २८.३१ अंकले घट्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।
चारजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
चारजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो
सांसद डा ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरि प्रतिवेदन बुझाउन रास्वपाको निर्देशन
सांसद डा ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरि प्रतिवेदन बुझाउन रास्वपाको निर्देशन प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश
सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिएका हुन् । 
विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्ने हुनसक्नुर्छ : प्रधानमन्त्री
विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्ने हुनसक्नुर्छ : प्रधानमन्त्री कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् ।
२ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
२ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ । 
अपसिनको नयाँ अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल  निर्विरोध चयन
अपसिनको नयाँ अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल निर्विरोध चयन शनिवार राजधानीमा सम्पन्न अपसिनकोअधिवेशनले नेपाल टेलिकम वर्कर्स यूनियनका प्रतिनिधी समेत रहेका दाहाललाई निर्विरोध चयन गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाँणको आग्रह
नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाँणको आग्रह जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका हुन् । 
अवतरणको क्रममा हेलिकप्टर दुर्घटना
अवतरणको क्रममा हेलिकप्टर दुर्घटना हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । 
किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त
किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टलाई भेट्न
प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टलाई भेट्न कैलालीको  गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् । 
कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन
कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित ती बच्चाहरु जन्मेको यो पहिलो घटना हो । 
Weather Update