Public Pana
नेपालमा भोलीदेखी दुई दिने भौतिक शास्त्रीहरुको सम्मेलन हुँदै
नेपालमा भोलीदेखी दुई दिने भौतिक शास्त्रीहरुको सम्मेलन हुँदै त्रिभुवन विश्वविधालयले विश्वविधालय अनुदान आयोग, भौतिक विज्ञान समाज र सेन्ट जेभियर्स कलेजको सहकार्यमा यही चैत्र २५ र २६ गते राष्टिय सम्मेलन हुन लागेको हो । 
संसद भवन अगाडी फेरी आत्मदाह प्रयास, प्रहरीको सक्रियताले ठुलो दुर्घटना टरयो
संसद भवन अगाडी फेरी आत्मदाह प्रयास, प्रहरीको सक्रियताले ठुलो दुर्घटना टरयो प्रहरीले समयमै उद्धार नगरेको भए आत्मदको घटना फेरी दोहरिन सक्ने थियो । यसअघि प्रेमप्रसाद आचार्यले आर्थिक समस्या कारण सोही ठाँउमा आत्मदाह गर्दा उनको मृत्यु भएको थियो ।
नेपालमा ९९ कोरोना संक्रमित थपिए
नेपालमा ९९ कोरोना संक्रमित थपिए एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।
उपप्रधान एवं रक्षामन्त्री खड्काले गरे जङ्गी अड्डाको निरीक्षण
उपप्रधान एवं रक्षामन्त्री खड्काले गरे जङ्गी अड्डाको निरीक्षण उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।
सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन
सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।
गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी
गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यावसायिक संस्थाहरु सवमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।
मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी
मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध  पक्राउ पुर्जी जारी गरेको हो ।
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।
अमेरिकी डलरको भाउ घट्याे, युराेमा पनि ओरालाे
अमेरिकी डलरको भाउ घट्याे, युराेमा पनि ओरालाे अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बिहीबार ५३ पैसाले घटेको डलर शुक्रबार १९ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १३१...
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
Weather Update