Public Pana
आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ?
आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ? बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मस्जिदको बिषयमा कुटाकुट,दुई जना गम्भीर
मस्जिदको बिषयमा कुटाकुट,दुई जना गम्भीर सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर कुटाकुट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित
फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै अर्थतन्त्र सबलीकरण गर्ने विषय न्यूनतम साझा कार्यक्रममा मुख्य रूपमा समेटिएका छन्
कार्यव्यवस्था समिति सदस्य चयन
कार्यव्यवस्था समिति सदस्य चयन बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो ।
भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?
भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ? बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने     निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
पुँजीगत खर्च बढाउन विशेष मेहेनत गरौँः प्रधानमन्त्री
पुँजीगत खर्च बढाउन विशेष मेहेनत गरौँः प्रधानमन्त्री बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका हुन् । 
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए । 
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । 
दोर्दी करिडोरमा १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा
दोर्दी करिडोरमा १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा २०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चारवटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।
शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी
शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् ।
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 
Weather Update