रवि लामिछानेको उमेदवारी कायम
बुधबार, चैत २२, २०७९

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी
बुधबार, चैत २२, २०७९
वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।

सर्वोच्च अदालतले माग्यो रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउनुको कारण
बुधबार, चैत २२, २०७९
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो
बुधबार, चैत २२, २०७९
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।

उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च तोकियो
बुधबार, चैत २२, २०७९
बुधबार बसेको आयोगको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागि २९ लाख रुपैयाँ र र तनहुँ–१ को लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्धारण गरेको हो ।

सेयर बजारमा ८.३९ अंकले उकालो
बुधबार, चैत २२, २०७९
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अङ्कले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ।

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
बुधबार, चैत २२, २०७९
गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् ।

कार्यव्यवस्थामा दलीय प्रतिनिधित्व हुने संख्या टुंगियो
बुधबार, चैत २२, २०७९
बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सरकारले दुई दिनभित्र पूर्णता पाउने
बुधबार, चैत २२, २०७९
सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो ।

शरदसिंह भण्डारीको सत्तारोहणले खुसी हुन नसकेको महोत्तरी
बुधबार, चैत २२, २०७९
२०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा दर्ज भएका भण्डारीलाई लिएर उनको गृह क्षेत्र भने खुसी हुन सकेको छैन ।

महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने
बुधबार, चैत २२, २०७९
महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० लाख इकाई ऋणपत्र प्रतिइकाई १ हजार रुपैयाँको दरले जारी गर्न लागेको हो ।

सालकको खपेटासहित दुईजना पक्राउ
बुधबार, चैत २२, २०७९
चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जापानमा आरआरआरको नयाँ रेकर्ड
बुधबार, चैत २२, २०७९
राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।