Public Pana
गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज
गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए । 
सरकारले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि
सरकारले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि ३७ बुँदामा समेटिएको उक्त 'उपलब्धि'मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह
धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए ।
तनहुँ–१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता
तनहुँ–१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।
कंग्रेसको अर्थमन्त्री हुँदा पनि सेयर बजार बढ्न सकेन
कंग्रेसको अर्थमन्त्री हुँदा पनि सेयर बजार बढ्न सकेन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३ अङ्कले बढेर ३५२.७१ विन्दुमा पुगेको छ। साेमबार नेप्से सुचकको ३३ कम्पनीमा उकालो लागेको छ । १७३ कम्पनीमा ओरालो लागेको छ भने १० कम्पनी स्थिर रहेको छ ।
उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता
उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन
एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । 
उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता
उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् ।  
उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा
उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् । 
Weather Update