Public Pana
सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड
सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड नयाँ रेकर्ड कायम गर्दै बुधबबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी केशव घिमिरेको इजलासमा
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी केशव घिमिरेको इजलासमा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो ।
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।
समिति गठन नहुँदा सर्वदलीय बैठकको भर
समिति गठन नहुँदा सर्वदलीय बैठकको भर बैठकको प्राथमिकता र समयावधि निर्धारण गर्ने कार्यव्यवस्था समितिसमेत गठन हुन नसकेपछि सर्वदलीय बैठकबाट कामचलाउ भइरहेको छ। यस्तै नियमावलीको परिच्छेद–२१ मा प्रदेश सभाका समितिसम्बन्धी व्यवस्था गरिएको छ।
सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक
सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।
अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।   
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रबि लामिछाने माथीकाे उजुरी केन्द्रमा पठाइने
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रबि लामिछाने माथीकाे उजुरी केन्द्रमा पठाइने आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।   
नेपालमा ८० कोरोना संक्रमित थपिए
नेपालमा ८० कोरोना संक्रमित थपिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।
घट्यो हवाई भाडा
घट्यो हवाई भाडा वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ   काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । 
राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित
राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।
मधेश सरकारबाट एमाले बाहिरियो
मधेश सरकारबाट एमाले बाहिरियो मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । 
Weather Update