Public Pana
मुलुकमा सुरक्षा चुनौती बढेको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति
मुलुकमा सुरक्षा चुनौती बढेको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए । 
धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू
धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । 
विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर
विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका  तीनजना युवाको मुख थुनेको र उनीहरुलाई थुनामा परेपछि उनले तत्काल ती युवालाई रिहा गर्नुपर्ने माग गरेका छन् । 
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने सरकारले पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ। 
एक हजार रुपैयाँले घट्यो सुनकाे भाउ
एक हजार रुपैयाँले घट्यो सुनकाे भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । 
एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान
एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान मंगलबार  मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाइएको हो । 
राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी
राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ ।   
आजको मौसमः देशका पहाडी भु भागमा बर्षा हुने
आजको मौसमः देशका पहाडी भु भागमा बर्षा हुने पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।   
आज अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्री परिषद विस्तारवारे छलफल हुने
आज अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्री परिषद विस्तारवारे छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन ।
प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित
प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने तयारी गरिए पछि न्यायधिसहरु गम्भिर र तरंगित बनेका हुन् ।
भोली गठबन्धन बैठकबाट मन्त्रिपरिषद् बिस्तारवारे टुंगो लगाउने  सत्तारुढ दलको तयारी
भोली गठबन्धन बैठकबाट मन्त्रिपरिषद् बिस्तारवारे टुंगो लगाउने सत्तारुढ दलको तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा सोमवार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह ४ बजे बोलाउने समझदारी भएको हो ।
सरकारमा पठाउने नामावली टुंगो लगाउन कंग्रेस कार्यसम्पादन समिति बैठक भोली बस्ने
सरकारमा पठाउने नामावली टुंगो लगाउन कंग्रेस कार्यसम्पादन समिति बैठक भोली बस्ने मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Weather Update