Public Pana
केन्द्रीय बैंकको आग्रह: ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं
केन्द्रीय बैंकको आग्रह: ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो । 
कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि  पुन चैत १७ गते विश्वासकाे मत लिन लागेका हुन ।
गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग
गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी साे माग गरेको हो।
एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा
एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजिनामा स्विकृत गरेको हो ।
प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने
प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो  ।
नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री
नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकार व्यवस्थित रुपमा बाँडफाँट गरेको र यसको  ठिक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका हुन् । 
संसदमा राजेन्द्र लिङ्देनको प्रश्न- गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?
संसदमा राजेन्द्र लिङ्देनको प्रश्न- गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरे । 
माओवादी त्याग्दै शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश
माओवादी त्याग्दै शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश माओवादी परित्यागसँगै उनी जनमतमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएकाले जनमतमा प्रवेश गरेको कुश्वाहको भनाइ छ । 
फेरि निष्कर्षविहीन गठबन्धन बैठक
फेरि निष्कर्षविहीन गठबन्धन बैठक मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । बुधबार अपरान्ह ३ बजे बैठक बस्नेगरी सकिएको छ । 
सरकारको न्युनतम कार्यक्रम मस्यौदामाथी आज छलफल हुने
सरकारको न्युनतम कार्यक्रम मस्यौदामाथी आज छलफल हुने प्रधानमन्त्री निवासमा आज बस्ने भनिएको बैठकमा उक्त मस्यौदामाथी छलफल गरि अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने देशका पहाडी भू–भागका एक(दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सेयर बजार १२.१० अंकले उकालो
सेयर बजार १२.१० अंकले उकालो ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ।
Weather Update