चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
सोमबार, चैत १३, २०७९
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
सोमबार, चैत १३, २०७९
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
आइतबार, चैत १२, २०७९
कंग्रेसलाई ८ मन्त्रालय र अन्य दललाई आफ्नो पार्टपोलियो अनुसार मन्त्रालयको भागबण्डा मिलाउने प्रयास भइरहेको गुरुङले बताए ।
एमालेका बर्ताैलाको नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले मागे माफी
आइतबार, चैत १२, २०७९
एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ ।
लुम्बिनीमा कंग्रेसका चौधरीको मुख्यमन्त्रीमा दावी पेश
आइतबार, चैत १२, २०७९
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्।
खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
शनिबार, चैत ११, २०७९
पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उहाँले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउनुभयो । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
शनिबार, चैत ११, २०७९
अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो ।
ललितपुर मेयर कप क्रिकेट : कोशीविरुद्धको खेलमा एपीएफ विजयी
शनिबार, चैत ११, २०७९
एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो ।
सुकुम्बासी वस्ती हटाउन महानगर फेरी अघि सर्ने संकेत, ७ दिने सूचना जारी
शनिबार, चैत ११, २०७९
महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो ।
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा,केही प्रजिअ सहायकमा घटुवा
शनिबार, चैत ११, २०७९
अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
रूपान्तरणको अभियान दूरदराजमा पुरयाउन आवश्यक छ : प्रधानमन्त्री दाहाल
शनिबार, चैत ११, २०७९
‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गर्नुभयो ।
पत्रकार कृष्णा ताम्राकारको निधन
शुक्रबार, चैत १०, २०७९
उनले लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गरेकी थिइन्। उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी थिइन्। उनले सुरूमा हिन्दी र पछि नेपाली भाषामा समाचार बाचन गरेकी थिइन्।
जनकपुरका वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा
बिहीबार, चैत ९, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम–११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।


