Public Pana
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूताबासले जनाएको छ ।
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले दिएको जानकारीअनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो ।
बैंक तथा फाइनान्सले घटाए ब्याजदर, बुधबारदेखि लागू हुने
बैंक तथा फाइनान्सले घटाए ब्याजदर, बुधबारदेखि लागू हुने बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो ।
आउँदो शनिवार नर्भिकमा डा. नुतन शर्माको निशुल्क ओपिडी  हुने, अन्य सेवामा पनि भारी छुट
आउँदो शनिवार नर्भिकमा डा. नुतन शर्माको निशुल्क ओपिडी हुने, अन्य सेवामा पनि भारी छुट नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टोलीले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । 
विशेष अदालतकाे जरिवाना र कैदको फैसला अन्यायपूर्ण : बद्रिप्रसाद न्यौपाने
विशेष अदालतकाे जरिवाना र कैदको फैसला अन्यायपूर्ण : बद्रिप्रसाद न्यौपाने मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन जिकीर गरेका हुन् । 
माओवादी घटकको अन्तरक्रिया स्थगित
माओवादी घटकको अन्तरक्रिया स्थगित छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।  
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो
अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ।
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । 
सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी
सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
सचिव र सहसचिवलाई ७ दिन भित्र ब्यक्तिगत बिवरण अद्याबधिक गर्न किताबखानाको निर्देशन
सचिव र सहसचिवलाई ७ दिन भित्र ब्यक्तिगत बिवरण अद्याबधिक गर्न किताबखानाको निर्देशन निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएकाे छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेकाे छ।    
आजको मौसमः देशको पहाडी भु-भागमा बर्षा हुने
आजको मौसमः देशको पहाडी भु-भागमा बर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। 
Weather Update