Public Pana
जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस
जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ ।
अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश
अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो ।
प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आदेश सार्वजनिक
प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आदेश सार्वजनिक फागुन २० गते शनिबार अदालत बन्द रहेकाले लिखित आदेश आइतबार सार्वजनिक भएको छ । सर्वोच्चको आदेशमा द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाइ राख्न नमिल्ने उल्लेख छ ।
मुस्ताङ साक्या बौद्ध संघले भन्यो- बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन
मुस्ताङ साक्या बौद्ध संघले भन्यो- बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन संघले आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज सञ्चालनको लागि भारत अग्रसर भएको भन्ने समाचार झुटो भएको बताएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नौ दलको निर्णय
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नौ दलको निर्णय नौ दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायको विषयमा अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
घरमा प्रहरी आएपछि पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खाने भागे
घरमा प्रहरी आएपछि पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खाने भागे आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ ।
रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह
रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।
बालुवाटारमा ८ दलको बैठक जारी
बालुवाटारमा ८ दलको बैठक जारी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आठ दलको बैठक सुरु भएको हो ।
प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई
प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि नै आक्रमण गरिएको बताएका हुन् । 
सेयर बजार ३० अंकले घट्यो
सेयर बजार ३० अंकले घट्यो आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियो : केपी ओली
मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियो : केपी ओली आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत, बिपक्षीमा ११ मत 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत, बिपक्षीमा ११ मत  उनलाई नेपाली कांग्रेसका १९, मोओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदले मत दिएका हुन । उनको विपक्षमा एमालेका १० र राप्रपाका एकजनाले मत दिए  । 
Weather Update