Public Pana
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई बिश्वासको मत दिन प्रधानमन्त्रीको निर्देशन
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई बिश्वासको मत दिन प्रधानमन्त्रीको निर्देशन शुदुरपश्चिममा माओवादीले मुख्यमन्त्री शाहलाई बिश्वासको मत नदिने बताएको भोलीपल्टै पार्टी अध्यक्षबाट कडा निर्देशन जारी भएको हो ।
सत्ता साझेदारको बैठक ४ बजे
सत्ता साझेदारको बैठक ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ए डिभिजन लिगमा तीन खेल हुदैँ
ए डिभिजन लिगमा तीन खेल हुदैँ अखिल नेपाल पफुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । 
राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै
राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र  १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।
सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनितिज्ञ
सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनितिज्ञ श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन । 
आजको मौसमः देशका पहाडी भुभागमा बर्षा हुने, हिमाली भेगमा हिमपात हुने
आजको मौसमः देशका पहाडी भुभागमा बर्षा हुने, हिमाली भेगमा हिमपात हुने दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  
नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सबारीसाधान चल्ने
नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सबारीसाधान चल्ने नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधान आबातजावत हुने भएको हो ।
सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ
सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् ।
फेवाताल डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु
फेवाताल डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।
सडकमा संघियता खारेजीको माग, तर उपराष्ट्रपति भन्छन जनजातिले पहिचानको मुद्धा छोड्नुहुन्न !
सडकमा संघियता खारेजीको माग, तर उपराष्ट्रपति भन्छन जनजातिले पहिचानको मुद्धा छोड्नुहुन्न ! नेपाल मगर सङ्घले आज यहाँ आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताउनुभएको हो ।
दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)
दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर) वानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरेका छन् ।  
कर्मचारीको तलव बढाउने प्रधानन्त्रीको संकेत, न्युन पारिश्रमिकले बित्तिय अराजकता बढेको दावी
कर्मचारीको तलव बढाउने प्रधानन्त्रीको संकेत, न्युन पारिश्रमिकले बित्तिय अराजकता बढेको दावी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन  ।
Weather Update