कतारकी राजकुमारी अन्नपुर्ण हिमाल चढ्न म्याग्दीमा
सोमबार, फागुन २२, २०७९
राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण
सोमबार, फागुन २२, २०७९
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो ।
निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा
सोमबार, फागुन २२, २०७९
रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिनुभयो ।
झारफुकको नाममा झाक्रीको यातनाबाट रुपन्देहीमा एक बालिकाको मृत्यु, झाक्री प्रहरी नियन्त्रणमा
सोमबार, फागुन २२, २०७९
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो ।
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा घरेलु टोली यूएईमाथि नेपालको महत्वपुर्ण जित
सोमबार, फागुन २२, २०७९
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको हो।
दिवङ्गत नेता उपाध्यायको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा राखिने
सोमबार, फागुन २२, २०७९
आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उहाँप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ ।
काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)
सोमबार, फागुन २२, २०७९
फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाल्लासका साथ मनाइरहेका छन् ।
काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ
सोमबार, फागुन २२, २०७९
आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।
बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन
सोमबार, फागुन २२, २०७९
सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा उक्त धारणा राखेका हुन ।
झलनाथ भेटन डल्लु पुगे कंग्रेस बरिष्ठ नेता पौडेल
सोमबार, फागुन २२, २०७९
आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन ।
राष्ट्रपति निर्वाचनः आज राती १२ बजे देखी मौन अबधि सुरु
सोमबार, फागुन २२, २०७९
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो ।
आइसीसी बिश्वकप लिग–२: युएईसँग नेपालको आज अन्तिम खेल
सोमबार, फागुन २२, २०७९
दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट सुरु हुनेछ ।
फागु पुर्णिमा एकताको प्रतिक: प्रधानमन्त्री
सोमबार, फागुन २२, २०७९
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन ।


