Public Pana
सानिमा बैंकको भुक्तानी सेवा आजरातीदेखी बन्द हुँदै
सानिमा बैंकको भुक्तानी सेवा आजरातीदेखी बन्द हुँदै बैंकले एक सूचना जारी गर्दै आज राती ८ बजेदेखी सम्पुर्ण बैंकिङ्ग तथा बिद्युतीय भुक्तानी सेवाहरु ए.टिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग कार्ड, इ कम जस्ता सेवाहरु श्निवार विहान ८ बजेसम्म अवरुद्ध हुने जनाएको छ । 
फ्राइडे रिलिजः छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा
फ्राइडे रिलिजः छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजवाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन ।    
मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राती ४ घन्टा बन्द हुने
मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राती ४ घन्टा बन्द हुने   तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।  
यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र (नमुना पत्रसहित)
यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र (नमुना पत्रसहित) रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् । 
सेयर बजार राताम्मै, २६.४८ अंकले घट्यो
सेयर बजार राताम्मै, २६.४८ अंकले घट्यो यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । 
नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति
नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।
कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता
कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता बिहीबार भएको भेटवार्तामा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । 
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोजौँ : प्रधानमन्त्री
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोजौँ : प्रधानमन्त्री काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । 
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याउनुभएको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको छ ।
युएईलाई हराउँदै नेपाल विश्वकपमा
युएईलाई हराउँदै नेपाल विश्वकपमा युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो ।
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ ।
Weather Update