Public Pana
यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य
यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ
आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।  
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।
आजको मौसम: देशको पहाडी भुभागमा हल्का बर्षा हुने
आजको मौसम: देशको पहाडी भुभागमा हल्का बर्षा हुने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !
राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने ! नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशवाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो ।  
अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने
अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। 
भ्रष्टाचार मुद्धामा दुई पुर्व मन्त्री दोषी ठहर
भ्रष्टाचार मुद्धामा दुई पुर्व मन्त्री दोषी ठहर विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पुर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो ।
सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति
सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति अर्थ मन्त्रालयले सोमबार सार्जजनिक गरेको ‘साउनदेखि माघसम्मको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिको विवरण’ अनुसार यो अवधिमा सरकारले बहुवर्षीय आयोजनाका लागि रू ६३ अर्ब एक करोड छ लाख बराबर रकमको स्रोत सहमति दिएको छ ।
मलेसियामाथि नेपालको सानदार जित
मलेसियामाथि नेपालको सानदार जित खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो । यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ । यसअघि नेपालले सिङ्गापुर, कुवेत र हङ्कङलाई पराजित गरेको थियो ।
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत प्राप्त गरी सहिद घोषणा गरेका तर राजपत्रमा प्रकाशित हुन बाँकीको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलिदेखि आचारसंहिता लागु
राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलिदेखि आचारसंहिता लागु २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि गत शनिबार (१३ फागुन)मा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । 
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।
Weather Update