संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन
शुक्रबार, फागुन १२, २०७९
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै
शुक्रबार, फागुन १२, २०७९
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।
संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति आवश्यक, प्रधानमन्त्री सकारात्मक : महत
शुक्रबार, फागुन १२, २०७९
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको दाबी गरे
राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको चुनावबाट कांग्रेससँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली
शुक्रबार, फागुन १२, २०७९
ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुगेका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
शुक्रबार, फागुन १२, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमालेसहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।
एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : केपी ओली
शुक्रबार, फागुन १२, २०७९
शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् ।
प्रचण्डको कार्यकाल सकिए लगत्तै माधव नेपाललाई प्रधानमन्त्री बनाईने, राष्ट्रपति कंग्रेसलाई
शुक्रबार, फागुन १२, २०७९
साँझ ५ बजे बस्ने नेपाली कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच प्रमुख पदहरुमा भागबण्डा गरेर जाने सहमति भएको छ ।
चार दलबीच जुटेन राष्ट्रपतिमा सहमति, फेरि आजै साँझ बैठक बस्ने
शुक्रबार, फागुन १२, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दलका शीर्षनेताबीच भावी राष्ट्रपतिबारे सहमति जुट्न नसकेको हो ।
चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन् ।
माधवव नेपाललाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी
शुक्रबार, फागुन १२, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ ।
बार्सिलोना युरोपा लिगबाट बाहिरियो
शुक्रबार, फागुन १२, २०७९
बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो ।
जंगली हात्तीकाे आक्रमणमा मकवानपुरमा एककाे मृत्यु
शुक्रबार, फागुन १२, २०७९
बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।
राप्रपा कार्यसम्पादन समितिको बैठक अपरान्ह १२ः ३० बजे
शुक्रबार, फागुन १२, २०७९
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन्।


