Public Pana
प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने
प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने ९ फागुन शुक्रबार अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानममन्त्री प्रचण्ड कतारको दोहा जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 
करार शिक्षकको परीक्षामा सेटिङकाे आशंका : ४ जनाको विज्ञापनमा ४ जना मात्र परीक्षाथी
करार शिक्षकको परीक्षामा सेटिङकाे आशंका : ४ जनाको विज्ञापनमा ४ जना मात्र परीक्षाथी परीक्षा सञ्चालनका लागि सम्बन्धित् विषयविज्ञ र गोपनीयताको आवश्यक पर्छ, तर यस्ता विषयमा ख्याल नै नगरी परीक्षा लिनुले गम्भीर आशंका उब्जिएको छ ।
सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा
सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ हुन लागेको हो । 
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो
प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो ४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
अमेरिकी डलरकाे मूल्यमा सामान्य वृद्धि, युरोको भाउ घट्यो
अमेरिकी डलरकाे मूल्यमा सामान्य वृद्धि, युरोको भाउ घट्यो आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्बजनिक
खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्बजनिक संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सिमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलव्ध रोजगारीको हिस्सा ठूलो रहेको जनाएको छ ।
युक्रेनी सैनिकको सम्मान बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए
युक्रेनी सैनिकको सम्मान बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन् ।  
बाग्मती र गण्डकी प्रदेशमा बर्षा हुने
बाग्मती र गण्डकी प्रदेशमा बर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 
मकवानपुरमा मोटरसाइकल पल्टिदा एक युवतीको मृत्यु
मकवानपुरमा मोटरसाइकल पल्टिदा एक युवतीको मृत्यु जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको हो । 
राष्ट्रपतिमा रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
कुवेतमाथि नेपालको सानदार जित
कुवेतमाथि नेपालको सानदार जित ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेकाे हाे । 
Weather Update