प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता
बिहीबार, फागुन ११, २०७९
मेयर बालेनलाई लिएर भौतिक मन्त्रीले गरे चक्रपथको निरीक्षण, स्वयम्भूका संरचना नभत्काइने
बिहीबार, फागुन ११, २०७९
मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकार निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता
बिहीबार, फागुन ११, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई जिवितै राख्ने प्रयासमा पहल जारी राखेपनि प्रधानमन्त्री दाहाल अहिलेको गठबन्धनसँग सन्तुष्ट नभएकाले नयाँ गठबन्धन बनाउने प्रयास अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।
लघुवित्तको कर्जामा नेपाल राष्ट्र बैंकको कडाइ, बैंकबाट ऋण लिएकाले लघुवित्तबाट नपाउने
बुधबार, फागुन १०, २०७९
अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम र नामावलीअनुसार नाम सार्वजनिक भएको उक्त कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
छानविन गर्ने अख्तियारको चेतावनीपछि डिआइजी सिंहद्वारा राजीनामा
बुधबार, फागुन १०, २०७९
अवको एआइजी बढुवामा पारेर सिंहलाई आइजिपी बनाउने शक्ति समुहको तयारी समेत भएको र कंग्रेसका केही नेताहरुको प्रभावमा उनलाई आइजिपी बनाउने योजना उनका प्रतिस्पर्धीले चाल पाएकै कारण उनीविरुद्ध अख्तियारमा उजुरी परेको प्रहरी स्रोत बताउछ ।
पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण
बुधबार, फागुन १०, २०७९
सर्वोच्च बारको आज बसेको कार्यसमिति निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय भएको जानकारी दिइएको हो ।
ठेकेदार भेटुवाल गिरफ्तार, बैंकिङ कसुरको मुद्धामा अनुसन्धान गरिने
बुधबार, फागुन १०, २०७९
बैंकिङ कसुर गरेको अभियोगमा भेटुवाललाई पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।
प्रतिनिधी सभा बैठक जारी, केही महत्वपुर्ण बिद्येयक प्रस्तुत हुँदै
बुधबार, फागुन १०, २०७९
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्नुहुँदै छ ।
चिनियाँ राजदुतले फेरी भेटे प्रधानमन्त्री प्रचण्डलाई
बुधबार, फागुन १०, २०७९
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। यसअघि गत शुक्रबार साँझ राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।
प्रतिनिधिसभाको बैठक आज बस्दै
बुधबार, फागुन १०, २०७९
बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने कार्यसूची छ ।
स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान
बुधबार, फागुन १०, २०७९
स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ जानुभएको हो ।
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र भएर हुँदैन पूरा हुनुपर्छ
बिहीबार, पुस ५, २०८०
सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।


