सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार
आइतबार, माघ २९, २०७९
सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक
आइतबार, माघ २९, २०७९
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
संसदमा बैठकमा उठ्यो राष्ट्रपतिको सवारी विषय, खुकुलो बनाउनुपर्नेमा जोड
आइतबार, माघ २९, २०७९
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारी चलाउँदा जनताले दुःख पाएका र जसकारण विद्यामान व्यवस्थाप्रति नै नकारात्मक असर गरेको बताए ।
जनमत र उन्मुक्तिका नेता जानै छाडे संयन्त्रको बैठकमा
आइतबार, माघ २९, २०७९
गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको एमालेको सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ ।
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार
आइतबार, माघ २९, २०७९
नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरले लिएर जाने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिए ।
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : राजेन्द्र लिङ्देनन
आइतबार, माघ २९, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् ।
त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ
आइतबार, माघ २९, २०७९
विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित (सहमतिपत्रसहित)
आइतबार, माघ २९, २०७९
गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथी निर्घात कुटपिट
आइतबार, माघ २९, २०७९
बर्दिबास-१२ बस्ने १४ बर्षिय इन्द्रजित कुमार महतोलाइ माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानियले निर्ममतापुर्वक कुटपिट गरेका हुन ।
लुम्बिनीका ७ मन्त्रीको आज सपथ
आइतबार, माघ २९, २०७९
प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।
चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह
आइतबार, माघ २९, २०७९
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको हो ।
भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता (फोटोफिचरसहित)
शनिबार, माघ २८, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं बार्षिकोत्सबलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन ।
भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुईजनाको मृत्यु
शनिबार, माघ २८, २०७९
गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।


