नेपाल –भारत सचिवस्तरीय बैठक जारी
सोमबार, फागुन १, २०७९
‘जनयुद्ध दिबस’ मनाउने निर्णयमा शेखरको प्रश्न, 'कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
सोमबार, फागुन १, २०७९
आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन ।
प्रधानमन्त्री कैलालीको गेटा कलेज निरिक्षणमा, सहिद दशरथ चन्द बिज्ञान प्रतिष्ठानमा नाम फेरिने
सोमबार, फागुन १, २०७९
२०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाले सुदुरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गररेका थिए।
‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध
सोमबार, फागुन १, २०७९
तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।
भारतीय बिदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु
सोमबार, फागुन १, २०७९
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने (प्रेस बिज्ञप्तिसहित)
सोमबार, फागुन १, २०७९
नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे ।
पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस (फोटो फिचर)
सोमबार, फागुन १, २०७९
पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।
भारतीय विदेश सचिव क्वात्रा नेपाल आउनुहुँदै
सोमबार, फागुन १, २०७९
उहाँले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव क्वात्रा आज बिहान काठमाडौँ आइपुग्नुहुने यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प
सोमबार, फागुन १, २०७९
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भोली फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
आइतबार, माघ २९, २०७९
तत्कालिन माओवादीको तर्फबाट शसस्त्र द्धन्दको नेतृत्व गरेको पुष्पकमल दाहाल नै हालका प्रधानमन्त्री भएका बेला आइतवार बसेको मन्त्रिपरीषद् बैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सयभन्दा बढीलाई पक्राउ पुर्जी
आइतबार, माघ २९, २०७९
भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
आइतबार, माघ २९, २०७९
आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।


