Public Pana
राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने
राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्। 
आज प्रतिनिधिसभा बैठक: चालु अधिवेसनमा पेश हुने 'सम्पत्ति शुद्धिकरण संबन्धी बिधेयक' पहिलो बिधेयक
आज प्रतिनिधिसभा बैठक: चालु अधिवेसनमा पेश हुने 'सम्पत्ति शुद्धिकरण संबन्धी बिधेयक' पहिलो बिधेयक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  विहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धिकरण सबन्धी बिद्येयक चालु अधिवेसनमा पहिलो बिद्येयकसमेत हाे । 
तीनवटा सरकार फेरिएपछि संबैधानिक नियुक्तीको अन्तिम सुनवाई आज
तीनवटा सरकार फेरिएपछि संबैधानिक नियुक्तीको अन्तिम सुनवाई आज तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संबैधानिक नियुक्तीको अन्तिम सुनवाई तीनवटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाई गर्न लागेको हो । ओली सरकार पछि मुलुकमा परमादेशवाट शेरबहादुर देउवा र निर्वाचन पछि पुष्पकमल दाहाल प्रचण्डको सरकार निमार्ण भईसकेको छ।  
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय बिदेशसचिव बिच भेटवार्ता
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय बिदेशसचिव बिच भेटवार्ता कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र बिदेश सचिव क्वात्राबिच भेटवार्ता भएको हो । 
भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी
भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।
आन्दोलन फिर्ता, सबारी साधन चल्ने
आन्दोलन फिर्ता, सबारी साधन चल्ने उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।
भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा
भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्
ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन्
ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन् सरकारले 'जनयुद्ध दिवस'को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।
आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी
आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन् । उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी हुन् । 
सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने
सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । 
रक्षामन्त्री उप्रेती दिल्लीमा, भेटे भारतीय समकक्षी सिंहलाई
रक्षामन्त्री उप्रेती दिल्लीमा, भेटे भारतीय समकक्षी सिंहलाई पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आएका थिए । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन् । 
फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक
फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
Weather Update