सरकारले आजवाट ट्रेजरी बिलवाट ऋण उठाउने
सोमबार, माघ २३, २०७९
प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण
आइतबार, माघ २२, २०७९
नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
सत्ता साझेदार दलको एकता जोगाउने पक्षमा छौं : प्रधानमन्त्री प्रचण्ड
आइतबार, माघ २२, २०७९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो।
माघ २७ मा राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने
आइतबार, माघ २२, २०७९
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।
सेयर बजारमा सामान्य अंकले वृद्धि
आइतबार, माघ २२, २०७९
गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो
आइतबार, माघ २२, २०७९
सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ ।
रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने
आइतबार, माघ २२, २०७९
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।
रविको सांसद पद गुमेपछि आफूलाई निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको आयाेगसँग माग
आइतबार, माघ २२, २०७९
१३ माघमा सर्वाेच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।
राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता
आइतबार, माघ २२, २०७९
नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छट्पटायो कांग्रेस : केपी ओली
आइतबार, माघ २२, २०७९
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताएका हुन् ।
सेलिब्रेटीहरू किन अपमानजनक पोशाक लगाउँछन् ?
आइतबार, माघ २२, २०७९
हालैको एक अवार्ड शोमा उपस्थित जाराले सोही पहिरनमा टिकटकमा उपस्थिति जनाएपछि उनको विरोध भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेबीच भेटवार्ता
आइतबार, माघ २२, २०७९
पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् । आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् ।


