Public Pana
लमजुङमा फागुन ११ गतेदेखि १४औं पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने
लमजुङमा फागुन ११ गतेदेखि १४औं पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।
मलेसियाली गृहमन्त्री आज फर्कदै, मलेसियामा कामदार अनुकुल कानुन बनाइदै
मलेसियाली गृहमन्त्री आज फर्कदै, मलेसियामा कामदार अनुकुल कानुन बनाइदै बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालववाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए ।
सिंहदरवारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक
सिंहदरवारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट
श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।
एकीकृत समाजवादीको बैठक बस्दै
एकीकृत समाजवादीको बैठक बस्दै अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ ।
सवारी दुर्घटनामा परे घनश्याम भुसाल
सवारी दुर्घटनामा परे घनश्याम भुसाल आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । 
सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू
सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै  सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन अन्तरिम आदेश दिएको हो । 
श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता
श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता बिहीबार साँझ काठमाडौं आइपुगेका उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् । 
सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतकोआदेश
सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतकोआदेश न्यायाधीश हरि फुयाँलको इजलासले उक्त आदेश दिएको हो ।  कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो। 
बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ
बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका नागरिक उन्मुक्तिका सांसदअरुणकुमार चौधरी जेल चलान
पक्राउ परेका नागरिक उन्मुक्तिका सांसदअरुणकुमार चौधरी जेल चलान बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् । 
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत: आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 
Weather Update