गृहमन्त्रीको बिषयमा सत्ता गठबन्धमा खटपट, प्रधानमन्त्रीसँग ओली र लिङदेनको छलफल
बुधबार, माघ १८, २०७९
मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए ।
माओवादी केन्द्रको स्थायी समिति आज पनि, बिभागहरुले पुर्णता पाउने
बुधबार, माघ १८, २०७९
माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ ।
बानेश्वर आत्मदाह प्रकरणः उपेन्द्र महतोसँगपनि प्रहरीले बयान लियो
बुधबार, माघ १८, २०७९
काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही दिन आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्धामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो ।
रामन्दिरमा राख्न कालगण्डकीबाट लगिएको देवशीला आज भारतको अयोध्या पुरयाइँदै
बुधबार, माघ १८, २०७९
धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पु¥याइएको हो । जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ ।
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
बुधबार, माघ १८, २०७९
जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउने सन्दर्भमा मन्त्रालयले उक्त कार्यसूची अघि सारेको हो ।
क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
मंगलबार, माघ १७, २०७९
मंगलवारबाट पोखरामा जारी क्यानको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !
मंगलबार, माघ १७, २०७९
अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
मंगलबार, माघ १७, २०७९
एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यो वर्ष नेपालमा हुन लागेको हो।
लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन
मंगलबार, माघ १७, २०७९
महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
मंगलबार, माघ १७, २०७९
सङ्घीय सरकारको सबै मन्त्रालय/निकायको स्वीकृत बजेटको इन्धन, मर्मतसम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सेवा र परामर्शलगायत शीर्षकमा २० प्रतिशत खर्च कटौती गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने
मंगलबार, माघ १७, २०७९
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा सङ्घीय संसद्मा पठाउने बताउनुभयो ।
एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
मंगलबार, माघ १७, २०७९
भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ ।


