Public Pana
गायक प्रमोद खरेल सहभागी महोत्वसमा भागदौड मच्चिदा ३० जना घाइते, दुई बालकको अवस्था गम्भीर
गायक प्रमोद खरेल सहभागी महोत्वसमा भागदौड मच्चिदा ३० जना घाइते, दुई बालकको अवस्था गम्भीर गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।
इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु
इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु १० जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ । 
सर्वर डाउन भएर रोकिएकोअन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
सर्वर डाउन भएर रोकिएकोअन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन “अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।”
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना
जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अजै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ ।
रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा हेम राज शर्मा, उपाध्यक्ष
रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा हेम राज शर्मा, उपाध्यक्ष डा शर्माले 'फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानूनी हुँदो रहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको'  बताए ।  
पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने
पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उहाँले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गर्नुभएको हो ।
काठमाण्डौ महानगरपालिकाले भोलीदेखी सवै वडाबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन  गर्ने
काठमाण्डौ महानगरपालिकाले भोलीदेखी सवै वडाबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो ।
प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ
प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।  
तुलसीपुरको टरिगाँउ एयरपोर्टमा सिताको परीक्षण उडान सफल
तुलसीपुरको टरिगाँउ एयरपोर्टमा सिताको परीक्षण उडान सफल दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताउनुभयो । “दुवैतर्फबाट अवतरण सहजै छ”, उहाँले भन्नुभयो, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ ।” केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उहाँको भनाइ थियो ।
रवि अयोग्य भएपछि रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल
रवि अयोग्य भएपछि रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताउनुभयो ।
राष्ट्रपतिमा नेकपा माओवादीले राष्ट्रिय सहमति खोज्ने
राष्ट्रपतिमा नेकपा माओवादीले राष्ट्रिय सहमति खोज्ने 'बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,' बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।
Weather Update