इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु
आइतबार, माघ १५, २०७९
सर्वर डाउन भएर रोकिएकोअन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
शनिबार, माघ १४, २०७९
“अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।”
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी
शनिबार, माघ १४, २०७९
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना
शनिबार, माघ १४, २०७९
काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अजै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ ।
रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा हेम राज शर्मा, उपाध्यक्ष
शनिबार, माघ १४, २०७९
डा शर्माले 'फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानूनी हुँदो रहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको' बताए ।
पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने
शनिबार, माघ १४, २०७९
दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उहाँले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गर्नुभएको हो ।
काठमाण्डौ महानगरपालिकाले भोलीदेखी सवै वडाबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने
शनिबार, माघ १४, २०७९
यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो ।
प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ
शनिबार, माघ १४, २०७९
आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।
तुलसीपुरको टरिगाँउ एयरपोर्टमा सिताको परीक्षण उडान सफल
शनिबार, माघ १४, २०७९
दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताउनुभयो । “दुवैतर्फबाट अवतरण सहजै छ”, उहाँले भन्नुभयो, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ ।” केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उहाँको भनाइ थियो ।
रवि अयोग्य भएपछि रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल
शनिबार, माघ १४, २०७९
रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताउनुभयो ।
राष्ट्रपतिमा नेकपा माओवादीले राष्ट्रिय सहमति खोज्ने
शुक्रबार, माघ १३, २०७९
'बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,' बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।
गुम्यो रवि लामिछानेको मन्त्री र सांसद पद
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उनको पद पुगेको हो ।
नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [फैसलाको मुख्य अंश]
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो ।


