सेयर बजार १५.७४ अंकले घट्यो
मंगलबार, माघ १७, २०७९
अन्तर बैंक एटीएम शुल्क घट्याे
मंगलबार, माघ १७, २०७९
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ ।
पार्टीको बैठकमा प्रचण्डको बिफ्रिङ : फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री बनाउँदिनँ
मंगलबार, माघ १७, २०७९
कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका बैठकपछि कृष्णबहादुर महराले जानकारी दिए ।
चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता
मंगलबार, माघ १७, २०७९
गत पुस २४ (८ जनवरी)मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुस (१३ जनवरी)मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा
मंगलबार, माघ १७, २०७९
विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता
मंगलबार, माघ १७, २०७९
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गरेका हुन् ।
लुम्बिनीमा राष्टियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक
मंगलबार, माघ १७, २०७९
मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।
सुनको मूल्य ५०० रुपैयाँले घट्यो
मंगलबार, माघ १७, २०७९
सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकावाट
मंगलबार, माघ १७, २०७९
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन ।
माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने
सोमबार, माघ १६, २०७९
सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन
सोमबार, माघ १६, २०७९
बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो ।
बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)
सोमबार, माघ १६, २०७९
प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने आयोगको तयारी
सोमबार, माघ १६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो ।


