Public Pana
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको छ ।
अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर
अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो । 
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।
सुकुम्बासीको प्रदर्शन- डोजर आतंक बन्द गर (फोटो फिचर)
सुकुम्बासीको प्रदर्शन- डोजर आतंक बन्द गर (फोटो फिचर) काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू–स्वामित्व प्रदान गर्न माग गरेका छन् । 
प्रभु बैंकको सीईओमा शेरचन
प्रभु बैंकको सीईओमा शेरचन यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसक्नुभएका शेरचन पुनः तेस्रो पटक नियुक्त हुनुभएको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उहाँले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाउनुभएको हो ।
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो ।
माओवादी स्थायी समिति बैठक जारी
माओवादी स्थायी समिति बैठक जारी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ । 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथी अन्तिम सुनुवाई जारी, नजिर आकर्षित भए रिट जारी हुन सक्ने कानुनविद्को दावी
गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथी अन्तिम सुनुवाई जारी, नजिर आकर्षित भए रिट जारी हुन सक्ने कानुनविद्को दावी आज अदालतबाट हुने फैसलाले गृहमन्त्री लामिछानेको भविष्यमाथी निर्णय गर्ने आंकलन गरिएको छ । विगतमा सर्वोच्च अदालतबाट जारी भएको नजिरलाई आधार मान्दा  आजको फैसला लामिछानेविरुद्धमा आउन सक्ने कानुनका जानकारहरुको भनाई छ ।
एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य
एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सत्ता समर्थित दलकै कार्यकर्ताले जलाए शिक्षामन्त्रीको पुत्ला
सत्ता समर्थित दलकै कार्यकर्ताले जलाए शिक्षामन्त्रीको पुत्ला सत्ता समर्थित दल एकीकृत समाजवादीका कार्यकर्ताले सरकारकै मन्त्रीको पुत्ला जनाएका हुन । प्रतिनिधीसभामा १० सिट जितेको समाजवादीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ । 
खोटाङका मेयरले जापानी मेयरलाई दिए चिन्डो उपहार
खोटाङका मेयरले जापानी मेयरलाई दिए चिन्डो उपहार मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार हस्तान्तरण गरेका हुन् ।
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गर्नुभएको हो ।
Weather Update