Public Pana
यमपञ्चक सुरु,पहिलो दिन आज धनतेरश मनाईदै
यमपञ्चक सुरु,पहिलो दिन आज धनतेरश मनाईदै आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ ।
दुई महिनामै भित्रियो एक खर्ब ८७ अर्ब बढी रेमिट्यान्स
दुई महिनामै भित्रियो एक खर्ब ८७ अर्ब बढी रेमिट्यान्स नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।
यो महिनाभित्रै मेलम्चीको पानी राजधानीमा बितरण गरिने दावी
यो महिनाभित्रै मेलम्चीको पानी राजधानीमा बितरण गरिने दावी आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।
सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई आज सम्वोधन गर्ने
सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई आज सम्वोधन गर्ने पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।  
तनहुँमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु
तनहुँमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु प्रहरीका अनुसार घरबाट करिब तीन सय मिटरको दूरीमा रहेको साथीको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गरेको हो ।
निर्वाचन कसुरको आरोपमा पुर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन
निर्वाचन कसुरको आरोपमा पुर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख रहेको भन्दै  त्यसको बर्खिलाप गरेकाले नेपाललाई कारवाही गर्न  प्रहरीलाई निर्देशन दिएको जनाएको छ । 
अमेरिकी डलर आकाशियो, नेपाली मुद्रा इतिहासकै कमजोर
अमेरिकी डलर आकाशियो, नेपाली मुद्रा इतिहासकै कमजोर बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट
शेयर बजारमा दोहोरो अंकको गिरावट आज नेप्से १२.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । 
नेपालमा समेत  महसुस भएको ५ दशमलव ९ रेक्टरको  भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमिमा
नेपालमा समेत महसुस भएको ५ दशमलव ९ रेक्टरको भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमिमा भूकम्पबाट सामान्य हलचल हुँदा केही त्रास भएपनि त्यसले भौतिक वा मानवीय क्षति भने गरेको विवरण प्राप्त भएको छैन । 
काठमाण्डौसहित छिमेकी जिल्लामा भूकम्पको धक्का
काठमाण्डौसहित छिमेकी जिल्लामा भूकम्पको धक्का दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने भुकम्प मापन केन्द्रले अध्यन गर्दैछ । 
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको ७ बुँदे निर्देशन
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको ७ बुँदे निर्देशन आयोगले लाभको पदमा रहेका व्यक्तिहरूलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नगर्न, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी सङ्ख्याको जुलुस लिई नहिँड्न समेत भनेको छ ।
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
Weather Update