Public Pana
साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह
साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ ।
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे, ३ जनाको मृत्यु
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे, ३ जनाको मृत्यु चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।
मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष  हुने प्रधानमन्त्री देउवाको दावी
मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुने प्रधानमन्त्री देउवाको दावी राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 
बेलायतको प्रधानमन्त्री बन्न लागेका सुनकलाई प्रधानमन्त्री देउवाको बधाई
बेलायतको प्रधानमन्त्री बन्न लागेका सुनकलाई प्रधानमन्त्री देउवाको बधाई प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
तिहारको चौथो दिन आज  गाई पूजा गरेर मनाइँदै
तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।
यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै
यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। 
तिहारमा समेत  सत्ता गठबन्धनका नेताहरु चुनावी कार्यक्रममा व्यस्त
तिहारमा समेत सत्ता गठबन्धनका नेताहरु चुनावी कार्यक्रममा व्यस्त आज हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् । 
सन्दीपको तिहार प्रहरी हिरासतमै, थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
सन्दीपको तिहार प्रहरी हिरासतमै, थप दुई दिन थुनामा राख्न अदालतको अनुमति थुनछेक बहसपछि मात्र सन्दीपको रिहाई हुने बाटो खुल्ने कानुन व्यवसायीहरु बताउछन । अदालतले मुद्वाको सुनुवाईपछि सन्दीपललाई थुन्ने अथवा धरौटी वा साधरण तारेखमा छाड्न अदालतले आदेश दिनेछ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा ८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा ८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा  काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र  उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेससभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन्...
जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै
जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै सम्मेलनमा अल्पविकसित राष्ट्रहरूको समूह र जी ७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने तयारी गरेका छन् भने अधिकांश विकसित राष्ट्रहरु हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा छैनन् ।
Weather Update