नारायणगढ–बुटवल सडकमा १८ प्रतिशत मात्रै काम, ठेक्का रद्द गर्ने सरकारको चेतावनी
सोमबार, असोज १०, २०७९
चाडपर्व लक्षित ‘रुट परमिट’ खुला
सोमबार, असोज १०, २०७९
दसैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।
यस्तो छ आजको मौसम
काठमाडौं, असोज १०
यी क्षेत्र भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?
आइतबार, असोज ९, २०७९
लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको यही असोज ५ र ६ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई आगामी तीन महिनाभित्र टुङुगो लगाउने निर्णय गरेको...
नेप्से परिसूचकको ओरालो यात्रा जारी
आइतबार, असोज ९, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ ।
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृती
आइतबार, असोज ९, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन राष्ट्र बैंकलाई चेम्बरको आग्रह
आइतबार, असोज ९, २०७९
कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाउन चेम्बरले माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न चेम्बरले आग्रह गरेको छ
एक पटक मात्र भएपनि देशको नेतृत्व गर्ने इच्छा छ ः कंग्रेस बरिष्ठ नेता पौडेल
आइतबार, असोज ९, २०७९
गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए।
७६ जिल्लामा डेंगी संक्रमण फैलियो, नियन्त्रणमा ढिलाई भए मृत्यु दर बढेन सक्ने स्वास्थ्य बिज्ञको चेतावनी
आइतबार, असोज ९, २०७९
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म मुस्ताङबाहेक देशका ७६ जिल्लामा डेंगी फैलिएको हो । मनाङ, डोल्पा हुम्ला, सोलुखुम्बुलगायतका हिमाली जिल्लामा समेत डेंगी फैलिएको छ ।
यस्तो छ आजको मौसम
आइतबार, असोज ९, २०७९
जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सरकार र प्रा.डा. केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य
आइतबार, असोज ९, २०७९
सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत प्रा.डा. गोविन्द केसीबिच १० बुँदे सहमति भएको छ ।
‘आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा’
शनिबार, असोज ८, २०७९
नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उहाँले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताउनुभएको हो ।


