सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने
शनिबार, असोज १५, २०७९
दसैं र तिहारमा घुम्नका लागि सात प्रदेशका १४ उत्कृष्ट गन्तव्य
शनिबार, असोज १५, २०७९
दसैं नेपालीहरूका लागि पर्व मात्रै होइन, घुमफिर गर्ने मौसम पनि हो। पछिल्ला केही वर्षमा दसैं छेको पारेर घुम्न जाने चलन बढेको छ। गर्मी कम हुँदै जाने र चिसो पनि धेरै नहुने भएकाले यो मौसममा ट्रेकिङ जानेहरू झन् धेरै हुन्छन्।
सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु
शनिबार, असोज १५, २०७९
जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो ।
यसपालि दसैँमा देशभर पानी पर्ने
शनिबार, असोज १५, २०७९
यस वर्षको दसैँ ‘हिले’ हुने अनुमान गरिएको छ। पछिल्ला दिनमा मनसुन निष्क्रिय बन्दै गएपछि बाहिरिने अपेक्षा गरिएको थियो। तर, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दसैँमा वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु
शुक्रबार, असोज १४, २०७९
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने
शुक्रबार, असोज १४, २०७९
दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती...
अब नेपालमा ठूलो पानी नपर्ने, मनसुनको असर क्रमशः घट्दै
शुक्रबार, असोज १४, २०७९
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ।
नवरात्रको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना
बिहीबार, असोज १३, २०७९
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
समस्याग्रस्त सहकारीमा बचत गर्नेको पैसा धमाधम फिर्ता गरिँदै
बिहीबार, असोज १३, २०७९
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ ।
सरकारले पठायो राजधानीका १४ स्थानिय तह र १६ अस्पताललाई साढे ५ लाख थान सिटामोल
बिहीबार, असोज १३, २०७९
काठमाडाँै महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०÷२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै
बुधबार, असोज १२, २०७९
घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
एकाविहानै सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
बुधबार, असोज १२, २०७९
सल्यानका प्रमुअख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृतक सवै सल्यानको कपुरकोटकै हुन्
निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न निर्वाचन आयोगको निर्देशन
मंगलबार, असोज ११, २०७९
आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।


