Public Pana
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आज समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गरिसक्नु पर्नेछ।
नेपाल सरकार र  विश्व बैंकबीच  करिब ५३ अर्ब रुपैया सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर
नेपाल सरकार र  विश्व बैंकबीच करिब ५३ अर्ब रुपैया सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर अर्थ मन्त्रालयमा आइतवार विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको हो ।
निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित सरकारी निवासमै नजरबन्दमा
निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित सरकारी निवासमै नजरबन्दमा आइतबार सर्वोच्च अदालत जाने तयारी गरेका राणलाई सरकारको उच्च निकायबाट बाहिर जान नदिन आदेश गएपछि उनी निवासमै नजरबन्दमा परेका हुन ।  उनलाई सुरक्षा निकायले बालुवाटारबाट  निस्कन पाएका छैनन । आफुलाई सरकारले नजरबन्दमा राखेको भन्दै आक्रोशित राणाले यसको परिणाम भंयकर हुने चेतावनी दिएका छन् । 
खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई आयोगले जरिबाना तिराउने
खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई आयोगले जरिबाना तिराउने बैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रक्रिया आज (आइतबार)बाट सुरु हुँदैछ। राजनीतिक दलहरूले आजदेखि समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँदैछन्।
आज पनि पानी पर्ने, यस्तो छ तीन दिनको मौसम
आज पनि पानी पर्ने, यस्तो छ तीन दिनको मौसम हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको अधिकांश स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’
‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला सरकारले दसैँ,तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ।
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो ।
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ भनेर व्यंग्य गरेका छन् । उनले शनिबार संसदको अन्तिम दिन आफ्नो मन्तव्य राख्दै देउवालाई व्यंग्य गरेका हुन् । 
अछाम पहिरोः मृतकको संख्या १७ पुग्यो
अछाम पहिरोः मृतकको संख्या १७ पुग्यो कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
Weather Update