Public Pana
चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको आपत्ति, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती
चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको आपत्ति, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती फोरमले निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति आपत्ति जनाएको हो। 
पेट्रोलियम ढुवानी व्यवसायीको दादागिरी, अत्यावश्यक सेवामा पटक पटक हड्ताल
पेट्रोलियम ढुवानी व्यवसायीको दादागिरी, अत्यावश्यक सेवामा पटक पटक हड्ताल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालले दुई वर्षदेखि प्रतिवेदन कार्यान्वयन गर्न माग गरे पनि निगमले पूरा नगरेपछि बाध्य भएर पीडीओ खरिद नगरेको र बुधबारदेखि इन्धन ढुवानी बन्द गर्ने चेतावनी पनि दिए ।
पोखरामा हटाइँदै अवैध संरचना
पोखरामा हटाइँदै अवैध संरचना दुई भवनलाई भत्काएर उद्यान बनाउने र सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको छ। भवन भत्काउँदा विस्थापित भएका आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने नयाँ भवनमा सारिने भएको छ।
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
महाअभियोग सिफारिस समितिको बैठक बस्दै महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। आजको बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय गर्ने बताइएको छ। 
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ)
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ) जनता समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेको दुई महिना बितेको छ। आफूले मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका लागि प्रयास गरेको राई बताउँछन्।
सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान
सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।
बंगलादेशसँग हार्‍यो भारत, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने
बंगलादेशसँग हार्‍यो भारत, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो ।  
Weather Update