बालेन र रेणुलाई आयोगले तोक्यो साढे ७ लाख जरिवाना, हर्कलाई साढे ५ लाख
शुक्रबार, भदौ ३१, २०७९
डेङ्गुका बिरामी १३ हजार नाघे
शुक्रबार, भदौ ३१, २०७९
नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त
शुक्रबार, भदौ ३१, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
महाअभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाउने
शुक्रबार, भदौ ३१, २०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।
अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै
शुक्रबार, भदौ ३१, २०७९
पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान
शुक्रबार, भदौ ३१, २०७९
गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
भारतमाथि ऐतिहासिक जितसँगै नेपाल फाइनलमा
शुक्रबार, भदौ ३१, २०७९
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो ।
यस वर्ष दशै टिकाको शुभ साइत बिहान ११ः५१ बजे उत्तम
शुक्रबार, भदौ ३१, २०७९
यस वर्ष दशै टिकाको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
इमाडोलमा बाटो मिचेर बनेका अवैद्य संरचना हटाउन वडाको अल्टिमेटम, अटेर गरे दशैअघि डोजर चलाइने
शुक्रबार, भदौ ३१, २०७९
वडा नं १ का अध्यक्ष छीरिङ लामाले असोज १ गतेसम्मको अल्टिमेटम दिदै बाटो मिचेर बनेका अवैद्य संरचना जग्गाधनीले नहाटाए डोजर चलाउने तयारी गरेका छन् ।
आठौ दिन बितिसक्दा समेत दार्चुलामा पहिरोमा परि बेपत्ता भएका १० जना भेटिएनन, जिवितै उद्दारको सम्भावना न्युन
शुक्रबार, भदौ ३१, २०७९
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन् । शुक्रबार रातिको अविरल वर्षाका कारण गएको पहिरोमा परि पाँच जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता छन् । पहिरोमा परि आठ जना घाइते भएका छन्।
नेपाल टेलिकमल निःशुल्क ई–सिम वितरण गर्ने
शुक्रबार, भदौ ३१, २०७९
नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ ।
पूरक प्रश्नका लागि जबरालाई बोलाइयो
शुक्रबार, भदौ ३१, २०७९
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूरक प्रश्नका लागि बोलाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
शुक्रबार, भदौ ३१, २०७९
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।


