Public Pana
बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत
बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ ।
नर्सलगायत स्वास्थ्यकर्मी शून्य लागतमा बेलायत जान पाउने, प्रक्रिया चाँडै सुरू हुँदै
नर्सलगायत स्वास्थ्यकर्मी शून्य लागतमा बेलायत जान पाउने, प्रक्रिया चाँडै सुरू हुँदै नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायत लैजान नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार भएको समझदारीअनुसार अब केही समयमै नेपाली नर्सलगायत स्वास्थ्यकर्मी बेलायत लैजाने प्रक्रिया सुरू हुनेछ। 
पशुपति सङ्ग्रहालयको शुभारम्भ
पशुपति सङ्ग्रहालयको शुभारम्भ पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ ।
असल समाजको सपना देख्ने प्रदीप गिरि
असल समाजको सपना देख्ने प्रदीप गिरि प्रदीप गिरि अब हाम्रा बीच हुनुहुन्न । उहाँ समानको कुनै अर्को पथ–प्रदर्शक पनि नभमा देखिएको छैन । समाजमा प्रतिदिन विकार फैलिएको छ । उहाँले राजनीतिमा धकेलेर अघि बढाएका थुप्रै व्यक्तित्वहरु नभएका होइनन् । तीमध्ये धेरै ओझेलमा परेका छन् ।
नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास
नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास अब नेपालले १६ खेल खेल्न बाँकी छ । नेपालले एक दिवसीय मान्यतालाई कायमै राख्न पनि कम्तिमा १० खेल जित्न आवश्यक छ र त्यसको जिम्मेवारी पनि मुख्य प्रशिक्षक प्रभाकरकै काँधमा छ । 
निर्वाचनलगत्तै माओवादी र समाजवादीबीच एकता हुन्छ : पूर्वप्रधानमन्त्री खनाल
निर्वाचनलगत्तै माओवादी र समाजवादीबीच एकता हुन्छ : पूर्वप्रधानमन्त्री खनाल नेपाल  कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताउनुभएको छ ।
चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री
चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनुपर्छ’
‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनुपर्छ’ सप्तरीको राजविराजमा लोसपा नेपालले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता महतोले भन्नुभयो, “मधेसी जनताको अधिकार प्राप्तिका लागि आफूहरुको सङ्घर्ष जारी छ ।”
‘कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ’
‘कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
दुई वर्षपछि विराटनगरमा भब्य रथयात्रा
दुई वर्षपछि विराटनगरमा भब्य रथयात्रा विराटनगरमा ५४औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ। कोभिड महामारीका कारण दुई वर्षयता रोकिएको धार्मिक राधाकृष्ण रथयात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकालिएको हो। 
Weather Update