उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
शुक्रबार, पुस २०, २०८०

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोकियाे
बिहीबार, पुस १९, २०८०
सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।
नेपाल–भारतबिच विद्युत् व्यापारसहित अन्य के–के भए सम्झौता (पूर्णपाठसहित )
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा जलश्रोत तथा सिचाई सचिव गोपालप्रसाद सिग्देलले र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले बिहीबार नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रकाे सार्वजनिक सम्बोधन : राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ
बिहीबार, पुस १९, २०८०
पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन् ।

भारतीय दूतावासले सिधै २० करोडसम्म लगानी गर्न सक्ने
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबीच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनको सहमति भएको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारी बकिलले लेख्यो अख्तियारलाई पत्र
बिहीबार, पुस १९, २०८०
जिल्ला सरकारी बकिलको कार्यालय काठमाडौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेको छ।

१७३ जनामाथि सैनिक विशेष अदालतको कारबाही सर्वाेच्चद्धारा सदर
बिहीबार, पुस १९, २०८०
समरी सैनिक अदालतले गरेको कारबाहीलाई पछि सैनिक विशेष अदालतले समेत अनुमोदन गरेको थियो ।

ऊर्जादेखि शिक्षासम्म सहमती गर्दै नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सकियाे
बिहीबार, पुस १९, २०८०
दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले उक्त विषयमा केन्द्रित भई नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको मन्त्रालयले उल्लेख गरेको छ।

घुससहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, पुस १९, २०८०
आज बिहीबार अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा सई पवन साउदविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सर्लाहीका उखु किसानले एक वर्षपछि पाए सरकारी अनुदानबापतको रकम
बिहीबार, पुस १९, २०८०
सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ तोकेकोमा उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ ।

पाइलटकै शैक्षिक प्रमाणपत्र नक्कली , अख्तियारले दायर गर्याे भ्रष्टाचार मुद्दा
बिहीबार, पुस १९, २०८०
शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र भारतिय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता
बिहीबार, पुस १९, २०८०
भारतिय विदेशमन्त्री एस जय शंकर प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरको भेट
बिहीबार, पुस १९, २०८०
विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।