पाइलटकै शैक्षिक प्रमाणपत्र नक्कली , अख्तियारले दायर गर्याे भ्रष्टाचार मुद्दा
बिहीबार, पुस १९, २०८०

प्रधानमन्त्री दाहाल र भारतिय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता
बिहीबार, पुस १९, २०८०
भारतिय विदेशमन्त्री एस जय शंकर प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरको भेट
बिहीबार, पुस १९, २०८०
विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

गृहमन्त्रीसँग प्रहरी र अध्यागमनका कर्मचारीको बैठक
बिहीबार, पुस १९, २०८०
कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन् ।

सिन्धुपाल्चोकमा ४.७ को भूकम्प
बिहीबार, पुस १९, २०८०
भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।

एमाले सचिवालयको बैठक बस्दै भोली
बिहीबार, पुस १९, २०८०
राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् ।

बर्दिएको एक घरमा १७ वर्षीया किशोरीको शव फेला
बिहीबार, पुस १९, २०८०
स्थानीय आयूष थारुको घरमा बस्दै आएकी रमा बुधबार बिहान घरभित्रै मृत्य भेटिएकी जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर
बिहीबार, पुस १९, २०८०
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

तनहुँमा बस दुर्घटना हुँदा, ३२ जना घाइते
बिहीबार, पुस १९, २०८०
१७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

चितवनमा सुन्तला खाने प्रतियोगिता
बिहीबार, पुस १९, २०८०
सुन्तला महोत्सवको अवसरमा २० मिनेटमा कसले धेरै खाने प्रतियोगिता आयोजना गरिएको थियो ।

मोरङको गाउँमा हात्तिको हुल पसेपछि स्थानीय विहानैदेखि तरंगित
बिहीबार, पुस १९, २०८०
जिल्लाको रतुवामाई नगरपालिका–९ स्थित झर्ना टोलबाट वडा नम्बर १० गोप्पेश्वर मन्दिरको बाटो हुँदै हात्तीको हुल आज बिहान उर्लाबारीतिर गएको हो ।

अपडेट : जिल्ला अदालत काठमाडौँबाट फरार थुनुवा पक्राउ परे
बिहीबार, पुस १९, २०८०
उनलाई आज विहिबार बिहान काठमाडौँ जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

राष्ट्रियसभामा एमालेले भाग खाेजेपछि गठवन्धनकाे वैठक बस्दै
बिहीबार, पुस १९, २०८०
राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।