राष्ट्रियसभामा एमालेले भाग खाेजेपछि गठवन्धनकाे वैठक बस्दै
बिहीबार, पुस १९, २०८०
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा
बिहीबार, पुस १९, २०८०
मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
आजकाे माैसम तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
बिहीबार, पुस १९, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
बिहीबार र शुक्रबार उल्का वर्षा हुने नाङ्गो आँखाले हेर्न मिल्ने बिज्ञकाे सुझाव
बुधबार, पुस १८, २०८०
सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उनको भनाइ छ ।
अरनिको बसपार्क विवाद : मेयर बालेन शाहले हारे मुद्दा, अव चलाउने दावी
बुधबार, पुस १८, २०८०
पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क विवादमा काठमाडौ महानगरपालिकाले मुद्दा हारेको छ।
प्रधानमन्त्रीको ब्रिफिङ–‘ओलीजीले एमालेलाई ‘जिरो’ नबनाउनुस् भन्ने आग्रह गर्नुभएको छ’
बुधबार, पुस १८, २०८०
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई शून्य बनाएर नजान आग्रह गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जजानकारी दिएका छन्।
सुर्यदर्शन सहकारीका महेन्द्र भोटे र भविश्वर कारागार चलान
बुधबार, पुस १८, २०८०
सूर्य दर्शनबाट जीबी समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा छ ।
बैदेशिक रोजगारीका लागि ठगी गर्ने दुई जना पक्राउ
बुधबार, पुस १८, २०८०
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
गठबन्धनमा कांग्रेस इतर पक्ष नै असन्तुष्टि,सरकार छाड्ने साना दलको चेतावनी
बुधबार, पुस १८, २०८०
माओवादी सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन भएपनि एमालेलाई राष्ट्रियसभामा समेटनुपर्ने पक्षमा छ ।
महाकाली करिडोरमा २४१ मिटर ट्रयाक खोलियो
बुधबार, पुस १८, २०८०
ट्रयाक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ ।
प्रभु साहका पार्टीका सात कार्यकर्ता पक्राउ
बुधबार, पुस १८, २०८०
नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए थप कडा आन्दोलन गर्ने आजपाले जनाएको छ।
बालुवाटारमा सत्ता गठबन्नकाे बैठक चलिरहँदा एमाले अध्यक्ष ओलीको प्रवेश
बुधबार, पुस १८, २०८०
राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् ।
नेपाल एयरलायन्सका सम्पूर्ण क्याबिन क्रू मेम्बर न्याय माग्दै सर्वोच्चमा
बुधबार, पुस १८, २०८०
जिन्दगीभर एउटै पदमा काम लगाएर विना कुनै सुविधा जहिल्यैसुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरुको दावी छ ।

