पूर्वराजासँग राप्रपाका पाँच शीर्ष नेताले गरे सामूहिक भेट
बुधबार, पुस १८, २०८०

अदालतबाट थुनुवा फरार
बुधबार, पुस १८, २०८०
डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति
बुधबार, पुस १८, २०८०
न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

भारतीय विदेशमन्त्री जयशंकर भोली नेपाल आउँदै
बुधबार, पुस १८, २०८०
भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन् ।

हेटौडामा प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु
बुधबार, पुस १८, २०८०
प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

४० न्यायाधिश नियुक्तीका लागि न्याय परिषद वैठक शुरु
बुधबार, पुस १८, २०८०
दिनभर प्रधानन्यायाधीशसहित परिषद्का सदस्यहरूबीच भएको छलफलले सम्भावित उम्मेदवारको टुंगो लगाउने तयारी छ।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस
बुधबार, पुस १८, २०८०
हाल न्याय परिषद्को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

राष्ट्रियसभा निर्वाचनको सिट भागबण्डावारे कंग्रेस र माओवादीबीच छलफल, टुंगो अझै लागेन
बुधबार, पुस १८, २०८०
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच भागबण्डावारे छलफल भएपनि सहमति भइनसकेको नेताहरुले बताएका छन् ।

टोपी दिवसमा अष्ट्रेलियाको पर्थमा प्रवासी नेपालीको भव्य कार्यक्रम, विदेशी समेत रमाए
मंगलबार, पुस १७, २०८०
विदेशी नागरिकहरुले नेपालीको समुदायले आयोजना गरेको उक्त कार्यक्रमबाट नेपालवारे धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएको मंचका राष्ट्रिय सल्लाहकार ढकालले बताउनुभयो ।

रविमाथि खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे
मंगलबार, पुस १७, २०८०
पोखरामा एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका युवक साधारण तारेखमा छुटेका छन्।

जापानमा भूकम्पबाट मर्नेको संख्या ४८ पुग्यो , के छ नेपालीकाे अवस्था ?
मंगलबार, पुस १७, २०८०
जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७.६ म्याग्निच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

बालुवाटारमा ओली र प्रचण्डको ‘गोप्य’ भेट
मंगलबार, पुस १७, २०८०
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालका विचमा बालुवाटारमा भेट भएकाे छ । साेमबार भएकाे उक्त भेट हालसम्म कुनै पक्षले सार्वजनिक नगरी गाेप्य राखेका छन् ।

तपाईलाई कतै फोनको लत लागेको त छैन ? यस्ता हुन् लक्षण
मंगलबार, पुस १७, २०८०
हिजोआज जसको हातमा पनि समार्टफोन नै भेटिन्छ । चिया खाँदा होस् वा खाना खाइरहेको बेलामा, शौचालयमा होस् वा साथीभाइसँगको भेटघाटको बेलामा जो जतिबेला पनि स्मार्टफोनमै झुन्डिरहेका हुन्छ ।