Public Pana
म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु : प्रधानमन्त्री
म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।
भवन उद्घाटन गर्न प्रधानमन्त्री पुग्ने भएकाले सुनापति गाउँपालिकामा पर्सी सार्वजनिक बिदा -  सूचना सहित
भवन उद्घाटन गर्न प्रधानमन्त्री पुग्ने भएकाले सुनापति गाउँपालिकामा पर्सी सार्वजनिक बिदा - सूचना सहित गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीको लागि १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको लागि १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख  रुपैयाँसम्म लिएका थिए ।
कोरिया चिन्तित: परीक्षाको विवाद प्राविधिक समितिले टुङ्ग्याउने
कोरिया चिन्तित: परीक्षाको विवाद प्राविधिक समितिले टुङ्ग्याउने राजदूत योङले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाको प्राविधिक समिति (टेक्निकल कमिटी) को बैठकले टुङ्ग्याउने बताएको मन्त्रालयले जनाएको  छ ।
कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने धरानका मेयर हर्कको निर्णय 
कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने धरानका मेयर हर्कको निर्णय  प्रधानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान - सूचना सहित
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान - सूचना सहित माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ । 
गाउँको जनसंख्या रित्तिँदै, शहरमा व्यवस्थापन गर्न कठिन 
गाउँको जनसंख्या रित्तिँदै, शहरमा व्यवस्थापन गर्न कठिन  जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र शहर भरिँदै गएको देखाएको हो ।
विवादका कारण बालेनद्धारा ३ कर्मचारी निलम्बन
विवादका कारण बालेनद्धारा ३ कर्मचारी निलम्बन विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि तानिएका छन्। उनी अहिले बिदामा बसेका छन्। 
रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा अध्यागमन अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दायर
रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा अध्यागमन अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दायर नेपाली नागरिकलाई अवैध रुपमा रसियन आर्मीमा भर्ती गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका एक अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ। 
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो ध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु  हुनेको संख्या ३० पुगेको छ। 
वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै
वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ ।
राष्ट्रिय सभाकाे सिट वाँडफाँडमा नेपाली काग्रेस र माओवादीविच के भयाे सहमती
राष्ट्रिय सभाकाे सिट वाँडफाँडमा नेपाली काग्रेस र माओवादीविच के भयाे सहमती  राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच सिट बाँडफाँटबारे छलफल भएको हो ।
Weather Update