Public Pana
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको छ। आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो।
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख 
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख  पूर्ण पाठ सही भएर नआएपछि संक्षिप्त आदेश मात्र राखेर नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्ड मुद्रणमा पठाइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।
वीरगन्जमा मेयर–उपमेयर विवाद :  प्रहरी परिचालन
वीरगन्जमा मेयर–उपमेयर विवाद : प्रहरी परिचालन प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए । 
फेसबुक प्रयोगकर्ताले अब इन्स्टाग्राममा मेसेज गर्न नपाउने
फेसबुक प्रयोगकर्ताले अब इन्स्टाग्राममा मेसेज गर्न नपाउने मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रुपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपमा मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् ।
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह हमासकै आक्रमणमा परी इजरायलमा १० नेपालीको ज्यान गएको थियो।
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता 
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता  आज सोमबार एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो ।
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले पीडितको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको हो ।
Weather Update