Public Pana
आज शतबीज छरिदै 
आज शतबीज छरिदै  पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ। ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि आह्वान गरिएको छ।
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन ।
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा  बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ ।
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को हिलो दिन लाइनको लर्कोले त्रिभुवन विश्वविद्यालयको वितरण शाखामा लाइनको लर्कोले सबैलाई सास्ती बनाएको छ । 
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।
चितवनमा बोलेरोले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु, अर्का एक घाइते
चितवनमा बोलेरोले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु, अर्का एक घाइते मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन्। 
रौतहटको खेतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा किसान र गोरुको मृत्यु
रौतहटको खेतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा किसान र गोरुको मृत्यु रौतहटमा खेत जोतिरहँदा करेन्ट लागेर किसान र गोरुको मृत्यु भएको छ । 
मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुने राष्ट्रपति पौडेलको भनाइ
मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुने राष्ट्रपति पौडेलको भनाइ मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुने राष्ट्रपति पौडेलको भनाइ
कोप–२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो
कोप–२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा. महतोले जानकारी दिए ।
ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।
सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने
सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए ।
Weather Update