Public Pana
हमासको नियन्त्रणबाट’ विपिन जोशीलाई मुक्त गराउन ‘पहल जारी’
हमासको नियन्त्रणबाट’ विपिन जोशीलाई मुक्त गराउन ‘पहल जारी’ सरकारी अधिकारीहरूका अनुसार नेपाल सरकारले इजरेल र हमासबीच लडाइँ रोक्ने र बन्धक मुक्त गर्ने सहमतिअनुसार विपिन जोशीलाई पनि छुटाउन नेपालले आवश्यक कूटनीतिक पहल जारी राखेको छ ।
नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री ‘प्रचण्ड’
नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री ‘प्रचण्ड’ विश्वविद्यालयबीच एक आपसमा समन्वय गरी एक आपसमा अध्ययन, अनुसन्धान र सिकाइलाई बाँड्न सकिने प्रधानमन्त्री दाहालको धारणा छ ।
प्रसाईं समूहका प्रदर्शनकारीसँगै तीनकुने बाटोमा हिँडिरहेकालाई पनि समाउन थाल्यो प्रहरीले 
प्रसाईं समूहका प्रदर्शनकारीसँगै तीनकुने बाटोमा हिँडिरहेकालाई पनि समाउन थाल्यो प्रहरीले  जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जाने दुर्गा प्रसाईको उद्घोष
सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जाने दुर्गा प्रसाईको उद्घोष हिजो विहिबारदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।
तिनकुने पहिला अनुमति दिएर अन्तिममा सिडिओले प्रतिबन्ध लगाएको दुर्गा प्रसाईंको आरोप
तिनकुने पहिला अनुमति दिएर अन्तिममा सिडिओले प्रतिबन्ध लगाएको दुर्गा प्रसाईंको आरोप काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पुर्वसहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।
पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र लागे झापा
पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र लागे झापा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रसाईं समूहको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै पूर्वराजाको झापा भ्रमण पनि यसैगरी ‘सफल’ हुने अपेक्षा गरेका छन् ।  
तीनकुनेमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई अनुमति नभएकाले कारबाही हुने जिप्रका काठमाडौंको भनाइ
तीनकुनेमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई अनुमति नभएकाले कारबाही हुने जिप्रका काठमाडौंको भनाइ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्ति सुरक्षामा गम्भीर असर पार्नेगरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानुनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’
दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने
दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।
दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण
दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण ‘न्यून श्रमिकलाई अधिक काममा लगाइएको छ । पदोन्नतिको अवसर छैन । भीडभाडयुक्त आवासको व्यवस्था गरिएको छ,अपर्याप्त खाना भत्ता दिइएको छ,’ रिपोर्टमा उल्लेख छ ।
गाजा युद्धविरामको स्वागत गर्दै नेपालद्धारा विपिन जोशीको तत्काल रिहाइ गर्न आग्रह
गाजा युद्धविरामको स्वागत गर्दै नेपालद्धारा विपिन जोशीको तत्काल रिहाइ गर्न आग्रह इजरायल र हमासबीच युद्ध विरामको सहमति भएको छ।
प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरू दोषी ठहर, सहयोगी ओझाले पाए सफाइ
प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरू दोषी ठहर, सहयोगी ओझाले पाए सफाइ घटनामा सहयोगी रहेका भनिएका दीपकराजले ओझालाई भने अदालतले सफाइ दिएको छ ।
टिकटकको मुद्दामा सर्वोच्चको टिप्पणी कसैलाई अपुरणीय क्षति कसैलाई पुग्ने देखिएन
टिकटकको मुद्दामा सर्वोच्चको टिप्पणी कसैलाई अपुरणीय क्षति कसैलाई पुग्ने देखिएन सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र उक्त विषयमा निर्णय हुनुपर्ने र त्यस अवधीसम्म टिकटकलाई प्रतिवन्ध लगाउदा कसैलाई पनि क्षति नहुने टिप्पणी गरेको हो ।
Weather Update