Public Pana
अघोषित बन्द, काठमाडौं उपत्यका
अघोषित बन्द, काठमाडौं उपत्यका काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहामा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु  
सिरहामा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु   सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा हिजो बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
राजनीतिक स्वार्थको मारमा विद्यार्थी  :  आज उपत्यकाका निजी विद्यालय बन्द  
राजनीतिक स्वार्थको मारमा विद्यार्थी : आज उपत्यकाका निजी विद्यालय बन्द   एमाले निकट युवासंघ र अनेरास्ववियु लगायतका जनसंगठनले आयोजना गर्ने कार्यक्रम बिहीबार ११ बजे तय भएकाले विद्यालय जाने विद्यार्थी र कार्यालयमा जाने कर्मचारीहरु सहजै पार हुन सक्ने श्रेष्ठले दाबी गरे ।
आज दुर्गा प्रसाईं  र युवा संघको प्रदर्शन
आज दुर्गा प्रसाईं  र युवा संघको प्रदर्शन प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
हरि बोधिनी एकादशी :  तुलसी र दामोदरको विवाह आज 
हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह आज  वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
आज मकवानपुरको चित्लाङमा ४.५ म्याग्निच्युडको  भुकम्प
आज मकवानपुरको चित्लाङमा ४.५ म्याग्निच्युडको भुकम्प यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो ।
दुर्गा प्रसाइसँग भुषण दाहालले लिएको अन्तवार्ता कार्यक्रम ब्राबो डेल्टा सो  मालिकद्धारा रोक
दुर्गा प्रसाइसँग भुषण दाहालले लिएको अन्तवार्ता कार्यक्रम ब्राबो डेल्टा सो मालिकद्धारा रोक भोली मङ्सिर ७ गते बिहीबार दुर्गा प्रसाईले मानिसहरूलाई काठमाडौं उतार्दैछन् । प्रसाईको विरोधमा एमाले निकट युवा संगठनले पनि प्रदर्शनको घोषणा गरेको छ । 
पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु
पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु विकले नागढुंगास्थित शिला रेष्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आएकी थिइन्।
मध्यरातमा महिलालाई लखेट्ने व्यक्ति युवा संघका विनोद राई रहेको पुष्टि
मध्यरातमा महिलालाई लखेट्ने व्यक्ति युवा संघका विनोद राई रहेको पुष्टि लोकन्थलीको एक पार्टी प्यालेसमा बसेका महिलाहरुलाई लखेट्ने व्यक्ति एमालेको भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य विनोद राई रहेको खुलेको हो। 
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको सञ्चारमन्त्री शर्माको दाबी
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको सञ्चारमन्त्री शर्माको दाबी राघवदेवको पालामा साख्वाःले नेपालीहरूको ऋणमोचन गरिदिएको खुसीयालीमा विसं ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासकारको भनाइ छ।
महिलालाई मध्यरात लखेटेपछि एमालेकाे  सर्वत्र आलोचना
महिलालाई मध्यरात लखेटेपछि एमालेकाे  सर्वत्र आलोचना दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्।  
Weather Update